समाचार/गतिविधी

पेटको क्यान्सर बिरामी खत्रीलाई उपचार्थ आर्थिक सहयाेग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ६, निवासी हर्क बहादुर खत्रीका छोरा बर्ष ४७ को भद्र बहादुर खत्रीको पेटको क्यान्सर भई हाल मनिपाल अस्पताल पोखरामा उपचार गराइरहनु भएको निज खत्रीको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निजको श्रीमतीले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन दिनु भएकोमा निज विरामीलाइ […]

आन्द्रामा घाउकाे बिरामीकाे उपचार्थ आर्थिक सहयाेग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ६, छापा निवासी केबलसिं खत्रीका छोरा बर्ष ६४ को भिम बहादुर खत्रीको आन्द्रामा घाउ भई हाल गण्डकी मेडिकल अस्पताल पोखरामा उपचार गराइरहनु भएको निज खत्रीको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निजले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन दिनु भएकोमा निज विरामीलाइ […]

मृगाैला फेल बिरामीलाई उपाचार्थ आर्थिक सहयाेग

म्याग्दी जिल्ला धौवलागिरी गाउँपालिका वडा नं. २, लुलाङ निवासी सत बहादुर वि.क. को श्रीमति बर्ष २७ की ओषना वि.क. को मृगौला फेल भई हाल गण्डकी हस्पिटलमा उपचार गराउनु भएका निज वि.क.को आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निजले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन दिनु भएकोमा निज विरामीलाइ […]

खुट्टामा गम्भिर चोटका बिरामीलाई आर्थिक सहयाेग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ३, भकिम्ली निवासी राजेन्द्र बहादुर वि.क. छोरी बर्ष १० की सारा वि.क. को बायाँ खुट्टामा गम्भिर चोट लागि नर्भिक हस्पिटल, काठमाण्डौमा उपचार गराउनु भएका निज वि.क.को आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निजको आमा सृजना वि.क. ले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको […]

मृगौला फेल पुर्जालाई उपचार आर्थिक सहयाेग

म्याग्दी जिल्ला धौवलागिरी गाउँपालिका वडा नं. ४, मुदी, बास्बोट निवासी छविलाल पुर्जाको छोरा बर्ष ४२ को सन्तोष कुमार पुर्जा मृगौला फेल भई हाल बेनी हस्पिटल हेमो डाइलेसिस गरिरहनुभएको निज पुर्जाको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निजले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन दिनु भएकोमा निज विरामीलाइ यस […]

लाटी घर्तीको उपचार्थ आर्थिक सहयोग

म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. ३ बंरजा निवासी गोविन्दे घर्तीको श्रीमती बर्ष ७१ की लाटी घर्तीको बाहिर घाटीमा पलाएको गाँड सुन्निएर पिडा भएको उपचाथर गर्न पोखरा जानु परेको हुदाँ निजको उपचार्थ यस ओम कुमारी शान्तिकोष गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु ५,०००।०० अक्षेररुपीः पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । यहाँको शिघ्र स्वास्थ्यलापको […]

रोमन सुनारको उपचार्थ आर्थिक सहयोग

म्याग्दी जिल्ला धौवलागिरी गाउँपालिका वडा नं. ६ का ३ बर्षिय रोमन सुनारको श्वासप्रश्वासमा समस्या र उच्च ज्वारो आई थप उपचारको लागि बेनी हस्पिटलबाट पोखरा रिफर गरिएको हुदाँ निजको उपचार्थ यस ओम कुमारी शान्तिकोष गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु ५,०००।०० अक्षेररुपीः पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौ ।

स्तन क्यान्सर विरामीलाई उपचार्थ आर्थिक सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालका वडा नंं. ४ डाडााँँखेत निवासी रिम बहादुर सार्कीको श्रीमती बर्ष ४० की धुर्म सार्कीलाई स्तन क्यान्सर भई हाल बि.पि. कोइराला मेमोरियल क्यान्सर हस्पिटल, भरतपुर, चितवनमा उपचार भईरहेको निज सार्कीको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निज विरामीको श्रीमान पुर्ण बहादुर सार्कीले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि […]

© 2025 - Om Kumari Trust. All Rights Reserved.