अभियानहरु

बोमबहादुर पाइजालाई सहयोग

म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नं. ३ दर (साविक मुना–८, दर) निवासी गंगाप्रसाद पाईजाको छोरा वर्ष ५५ को बोमबहादुर पाईजाको कलेजो, फोक्सो, जन्डिस तथा शरीरिमा रगत कम भई गण्डकी हस्पितल पोखरामा उपचार गराई रहेको र निज पाइजाको घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको भनि छोरी विजिता पाईजा ज्युल दिनु भएको निवेदन अनुसार निज […]

दिपबहादुर बुढालाई सहयोग

म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. ५ नेटा (साविक अर्मन–७, नेटा, म्याग्दी निवासी जगविर बुढाको छोरा वर्ष ५५कोदिपबहादु र बुढाको दुव मृगौला काम नलाग्ने भई मानिपाल हस्पितल पोख रामा डाइलसिस गरि रहनु भएको र हाल घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको भनि निज बुढाकी छोरी अमृता बुढाले यस कोषमा निवेदन दिनु भएकोमा निज […]