आन्द्रामा घाउकाे बिरामीकाे उपचार्थ आर्थिक सहयाेग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ६, छापा निवासी केबलसिं खत्रीका छोरा बर्ष ६४ को भिम बहादुर खत्रीको आन्द्रामा घाउ भई हाल गण्डकी मेडिकल अस्पताल पोखरामा उपचार गराइरहनु भएको निज खत्रीको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निजले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन दिनु भएकोमा निज विरामीलाइ यस ओमकुमारी शान्तिकोषको गरिव विरामी उपचार अक्षयकोषको ब्याजबाट ५,०००/– अक्षेरुपीःपाँच हजार रुपैयाँ मात्र नगद आर्थिक सहयोग भुक्तानी दिई यो भरपाई गरि लियौ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    © 2025 - Om Kumari Trust. All Rights Reserved.