आन्द्रामा घाउकाे बिरामीकाे उपचार्थ आर्थिक सहयाेग
म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ६, छापा निवासी केबलसिं खत्रीका छोरा बर्ष ६४ को भिम बहादुर खत्रीको आन्द्रामा घाउ भई हाल गण्डकी मेडिकल अस्पताल पोखरामा उपचार गराइरहनु भएको निज…
