समाचार/गतिविधी

लाटी घर्तीको उपचार्थ आर्थिक सहयोग

म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. ३ बंरजा निवासी गोविन्दे घर्तीको श्रीमती बर्ष ७१ की लाटी घर्तीको बाहिर घाटीमा पलाएको गाँड सुन्निएर पिडा भएको उपचाथर गर्न पोखरा जानु परेको हुदाँ निजको उपचार्थ यस ओम कुमारी शान्तिकोष गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु ५,०००।०० अक्षेररुपीः पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । यहाँको शिघ्र स्वास्थ्यलापको […]

रोमन सुनारको उपचार्थ आर्थिक सहयोग

म्याग्दी जिल्ला धौवलागिरी गाउँपालिका वडा नं. ६ का ३ बर्षिय रोमन सुनारको श्वासप्रश्वासमा समस्या र उच्च ज्वारो आई थप उपचारको लागि बेनी हस्पिटलबाट पोखरा रिफर गरिएको हुदाँ निजको उपचार्थ यस ओम कुमारी शान्तिकोष गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु ५,०००।०० अक्षेररुपीः पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौ ।

स्तन क्यान्सर विरामीलाई उपचार्थ आर्थिक सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालका वडा नंं. ४ डाडााँँखेत निवासी रिम बहादुर सार्कीको श्रीमती बर्ष ४० की धुर्म सार्कीलाई स्तन क्यान्सर भई हाल बि.पि. कोइराला मेमोरियल क्यान्सर हस्पिटल, भरतपुर, चितवनमा उपचार भईरहेको निज सार्कीको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निज विरामीको श्रीमान पुर्ण बहादुर सार्कीले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि […]

मुटुको अप्रेशन विरामी गंगालाई उपचार्थ आर्थिक सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालका वडा नंं. १ रत्नेचौर निवासी बिध्दे दर्जिको श्रिमती बर्ष ६१ की गगा दर्जीको मुटुको अप्रेशन शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, काडमाण्डौमा भएको र नियमति औषधी सेवन तथा फलोअप गर्नुपर्ने निज दर्जीको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निज विरामीको भान्जा सुचिन्द्र नेपालीले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा […]

कलेजोमा समस्या विरामी पाण्डेलाई उपचार्थ आर्थिक सहयोग

म्याग्दी जिल्ला भगवती गाउँपालिका वडा नं. ३ पिप्ले निवासी शेर बहादुर पाण्डे को छोरा बर्ष ५६ का राजु पाण्डे कलेजोमा समस्या भई हाल पुलिस हस्पिटलमा उपचार गराई रहनु भएकी निज पाण्डेको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निज विरामीको छोरी प्रमिशा पाण्डेले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन […]

मृगौला फेल विरामी पाण्डेलाई उपचार्थ आर्थिक सहयोग

म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नं. ३ पिप्ले निवासी राजु पाण्डे श्रीमति बर्ष ४५ की सिता पाण्डेको मृगौला फेल भई हाल बेनी हस्पिटलमा हेमो डाइलेसिस गराई रहनु भएकी निज पाण्डेको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निज विरामीको छोरी प्रमिशा पाण्डेले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन दिनु […]

आन्द्रा क्यान्सर विरामी सन्दिपलाई आर्थिक सहयाेग

म्याग्दी रघुगंगा गाउँपालिका वडा नं. २, भगवती ठुलाथर निवासी जुम्ले बहादुर दमैको छोरा बर्ष १४ का सन्दिप परियार आन्द्राको क्यान्सर भई पश्चिमाञ्चल क्षेत्रिय हस्पिटल, पोखरामा उपचार गराइ निज विरामी परियारको घरको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निज विरामीको बजै सुनमायाँ दमै यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन […]

दुबै खुट्टा भाँच्चिएकाे विरामीलाई आर्थिक सहयाेग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ३ निवासी सिरमन कामीको छोरा ४५ को अविन्धर विश्वकर्माको दुवै खुट्टा भाँच्चिएर गण्डकी मेडिकल कलेजमा उपचार गरिरहनु भएको निज विरामी विकको घरको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निज विरामीको छोरा सुवास विश्वकर्माले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन दिनु भएकोमा निज […]

© 2025 - Om Kumari Trust. All Rights Reserved.