दुबै खुट्टा भाँच्चिएकाे विरामीलाई आर्थिक सहयाेग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ३ निवासी सिरमन कामीको छोरा ४५ को अविन्धर विश्वकर्माको दुवै खुट्टा भाँच्चिएर गण्डकी मेडिकल कलेजमा उपचार गरिरहनु भएको निज विरामी विकको घरको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निज विरामीको छोरा सुवास विश्वकर्माले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन दिनु भएकोमा निज विरामीलाइ यस ओमकुमारी शान्तिकोषको गरिव विरामी उपचार अक्षयकोषको ब्याजबाट ५,०००।– अक्षेरुपीः पाँच हजार रुपैयाँ मात्र आर्थिक सहयोग गरिएकोछ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *