मृगौला फेल विरामी पाण्डेलाई उपचार्थ आर्थिक सहयोग

म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नं. ३ पिप्ले निवासी राजु पाण्डे श्रीमति बर्ष ४५ की सिता पाण्डेको मृगौला फेल भई हाल बेनी हस्पिटलमा हेमो डाइलेसिस गराई रहनु भएकी निज पाण्डेको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निज विरामीको छोरी प्रमिशा पाण्डेले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन दिनु भएकोमा निज विरामीलाइ यस ओमकुमारी शान्तिकोषको गरिव विरामी उपचार अक्षयकोषको ब्याजबाट १५,०००/– अक्षेरुपीः दश हजार रुपैयाँ मात्र उपचार्थ आर्थिक सहयोग गरिएकोछ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    © 2025 - Om Kumari Trust. All Rights Reserved.