दादै म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ९ निवासी अर्जुन सार्कीकाे छाेरा बर्ष ५१ काे कर्ण बहादुर सार्कीकाे मृगौला फेल भई हाल आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लि. मा डाइलेसिस गरिरहनु भएको निज विरामी सार्कीको घरको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निज विरामीको श्रीमति फुलमति सार्की यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन दिनु भएकोमा निज विरामीलाइ यस ओमकुमारी शान्तिकोषको गरिव विरामी उपचार अक्षयकोषको ब्याजबाट ५,०००।– अक्षेरुपीः पाँच हजार रुपैयाँ मात्र आर्थिक सहयोग गरिएकोछ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।