म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नं. ३ दर (साविक मुना–८, दर) निवासी गंगाप्रसाद पाईजाको छोरा वर्ष ५५ को
बोमबहादुर पाईजाको कलेजो, फोक्सो, जन्डिस तथा शरीरिमा रगत कम भई गण्डकी हस्पितल पोखरामा उपचार गराई रहेको र निज पाइजाको घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको भनि छोरी विजिता पाईजा ज्युल दिनु भएको निवेदन अनुसार निज पाईजाको उपचारको लागि यस अक्षय कोष् ाको गरिव विरामी उपचार अक्षय कोषको ब्याजाट रु. १०, ०००÷– (अक्षेरुपी दश हजार रुपैयाँ मात्र) आर्थिक सहयोग गरियो ।