म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. ५ नेटा (साविक अर्मन–७, नेटा, म्याग्दी निवासी जगविर बुढाको छोरा वर्ष ५५को
दिपबहादु र बुढाको दुव मृगौला काम नलाग्ने भई मानिपाल हस्पितल पोख रामा डाइलसिस गरि रहनु भएको र हाल घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको भनि निज बुढाकी छोरी अमृता बुढाले यस कोषमा निवेदन दिनु भएकोमा निज बुढाको उपचारको लागि यस कोषको गरिव विरामी उपचार अक्षय कोषको ब्याजबाट रु. २०,०००÷– (अक्षेरुपी बिस हजार रुपैयाँ मात्र) आर्थिक सहयोग गरियो ।