आन्द्रा क्यान्सर विरामी सन्दिपलाई आर्थिक सहयाेग

म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका वडा नं. २, भगवती ठुलाथर निवासी जुम्ले बहादुर दमैको छोरा बर्ष १४ का सन्दिप परियार आन्द्राको क्यान्सर भई पश्चिमाञ्चल क्षेत्रिय हस्पिटल, पोखरामा उपचार गराइ निज विरामी परियारको घरको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निज विरामीको बजै सुनमायाँ दमै यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन दिनु भएकोमा निज विरामीलाइ यस ओमकुमारी शान्तिकोषको गरिव विरामी उपचार अक्षयकोषको ब्याजबाट ५,०००।– अक्षेरुपीः पाँच हजार रुपैयाँ मात्र आर्थिक सहयोग गरिएकोछ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *