म्याग्दी बेनी नगरपालिका वडा नंं. ६ निवासी बल बहादुर नेपालीको छोरा बर्ष ३४ को खिम बहादुर नेपाली मृगौला सम्वन्धी रोग लागेपछि हाल गण्डकी मेडिकल कलेज पोखरमा उपचार गराइ निज विरामी…
म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ७ संगमचोक निवासी सरोज आर्टका प्रो. श्री सरोज कुमार श्रेष्ठ र श्रीमती सृजना श्रेष्ठ ज्यूबाट संस्थाको सचिवालय व्यवस्थापन गर्न शोफा सेट खरिदका लागि रु…
ओम कुमारी पुन शान्तिलाई जीवनदान दिने उद्देश्यका साथ २०७० साल वैशाख २४ गतेको भेलाले २०७० साल वैशाख २५ गते भेला सम्पन्न गर्यो । भेलाले संयोजक चन्द्रकुमार के.सी., सह–संयोजक प्रमोद श्रेष्ठ, सचिव राजकुमार थापा, कोषाध्यक्ष हरिकृष्ण गौतम, सदस्यहरु कुविरकुमार श्रेष्ठ, सन्तोष रावल, राजेश शाक्य, बालकुमार रोका मगर, मनप्रसाद थजाली, घनश्याम सापकोटा, हरि गिरी, विनय श्रेष्ठ, खम बहादुर थापा, पूर्णबहादुर रोका, लोकेश पुन, किरण सापकोटा र गोविन्द सुवेदी रहेको ‘ओमकुमारी पुन (शान्ति) उपचार सहयोग समिति गठन भयो ।