म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नं. ३ दर (साविक मुना–८, दर) निवासी गंगाप्रसाद पाईजाको छोरा वर्ष ५५ को बोमबहादुर पाईजाको कलेजो, फोक्सो, जन्डिस तथा शरीरिमा रगत कम भई गण्डकी हस्पितल…
म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. ५ नेटा (साविक अर्मन–७, नेटा, म्याग्दी निवासी जगविर बुढाको छोरा वर्ष ५५कोदिपबहादु र बुढाको दुव मृगौला काम नलाग्ने भई मानिपाल हस्पितल पोख रामा डाइलसिस…
ओम कुमारी पुन शान्तिलाई जीवनदान दिने उद्देश्यका साथ २०७० साल वैशाख २४ गतेको भेलाले २०७० साल वैशाख २५ गते भेला सम्पन्न गर्यो । भेलाले संयोजक चन्द्रकुमार के.सी., सह–संयोजक प्रमोद श्रेष्ठ, सचिव राजकुमार थापा, कोषाध्यक्ष हरिकृष्ण गौतम, सदस्यहरु कुविरकुमार श्रेष्ठ, सन्तोष रावल, राजेश शाक्य, बालकुमार रोका मगर, मनप्रसाद थजाली, घनश्याम सापकोटा, हरि गिरी, विनय श्रेष्ठ, खम बहादुर थापा, पूर्णबहादुर रोका, लोकेश पुन, किरण सापकोटा र गोविन्द सुवेदी रहेको ‘ओमकुमारी पुन (शान्ति) उपचार सहयोग समिति गठन भयो ।