
म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. ३ बंरजा निवासी गोविन्दे घर्तीको श्रीमती बर्ष ७१ की लाटी घर्तीको बाहिर घाटीमा पलाएको गाँड सुन्निएर पिडा भएको उपचाथर गर्न पोखरा जानु परेको हुदाँ निजको उपचार्थ यस ओम कुमारी शान्तिकोष गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु ५,०००।०० अक्षेररुपीः पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौ ।