म्याग्दी जिल्ला बेनी नगरपालका वडा नंं. ४ डाडााँँखेत निवासी रिम बहादुर सार्कीको श्रीमती बर्ष ४० की धुर्म सार्कीलाई स्तन क्यान्सर भई हाल बि.पि. कोइराला मेमोरियल क्यान्सर हस्पिटल, भरतपुर, चितवनमा उपचार भईरहेको निज सार्कीको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निज विरामीको श्रीमान पुर्ण बहादुर सार्कीले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन दिनु भएकोमा निज विरामीलाइ यस ओमकुमारी शान्तिकोषको गरिव विरामी उपचार अक्षयकोषको ब्याजबाट ५,०००/– अक्षेरुपीःपाँच हजार रुपैयाँ मात्र आर्थिक सहयोग गरिएकोछ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौ ।