+९७७ ९८५७६२४६०१

म्याग्दी जिल्ला धवलीगिरी गाउँपालिका वडा नं. ३, फलिया गाउँ निवासी चन्द्रबहादुर भण्डारीको छोरा वर्ष ६६ का श्री
कर्णबहादुर भन्डारी ज्युल आफ्नो लागि आवश्य पने दाउराको लागि खेतमा रुख काटेर ढाल्ने बेला आफूमाथि नै ढलेर रुखको फेदमुनी ढाड परि गम्भिर घाइते भई म्याग्दी जिल्ला हस्पितलमा उपचारको लागि आएकोमा निज भण्डारीलाई थप उपचारको लागि पोखरा रिफर गरिएकाले उहाँ आफन्त चन्द्रबहादुर भण्डारी ज्युल सहयोगको लागि निवेदन दिनु भएकोमा निज भण्डारीलाई गरिव विरामी उपचार अक्षय कोषको ब्याजबाट रु. १२,०००÷– (अक्षेरुपी बाह्र हजार रुपैयाँ मात्र) आर्थिक सहयोग गरियो ।