+९७७ ९८५७६२४६०१

यस कोषका कोषाध्यक्ष खम बहादुर थापाको संयोजकत्वमा सावित्री थापा बचाउ अभियान संचालन गरिएको थियो । म्याग्दी जिल्ला भुरुङ तातोपानी गा.वि.स. वार्ड १ घर भई विगत १० बर्ष देखि जिल्ला बाल संगठन म्याग्दीद्वारा संचालित अनाथ बालगृहमा आयाको रुपमा कार्यरत सावित्री थापाको आर्थिक सहयोग संकलन सुरु
गरिएकोमा भुरुङ तातोपानी घर भर भइ हाल विदेशमा रहनु भएको उनका भदै सन्तोष थापाले (जापान) रगोविन्द थापाले उनको सम्पूर्ण खर्च ब्यहोर्ने गरि उनको मुटुको २ वटा भल्वको सफलतापूवर्क अप्रेशन भएको छ । उनको उपचारमा डा. भगवान कोइराला र अनिल भट्टराइबाट मुटूको भल्व सौजन्य गर्नु भएको थियो । उनको
उपचारमा स्वेच्छिक रुपमा विभिन्न संघ, संस्था र ब्यक्तिहरुले पनि सहयोग गर्नु भएको छ । सहयोगी सवैलाई धन्यबाद ब्यक्त गर्दछौं ।