![](https://omkumaritrust.org/wp-content/uploads/2023/02/logo-copy-e1677217241800-291x300.png)
बोमबहादुर पाइजालाई सहयोग
म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नं. ३ दर (साविक मुना–८, दर) निवासी गंगाप्रसाद पाईजाको छोरा वर्ष ५५ को बोमबहादुर पाईजाको कलेजो, फोक्सो, जन्डिस तथा शरीरिमा रगत कम भई गण्डकी हस्पितल पोखरामा उपचार गराई रहेको र निज पाइजाको घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको भनि छोरी विजिता पाईजा ज्युल दिनु भएको निवेदन अनुसार निज […]