+९७७ ९८५७६२४६०१

अोम कुमारी शान्ति कोषका अभियानहरु

बोमबहादुर पुनलाई सहयोग

म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नं. ४ मुदि निवासी बोमबहादुर पुनको मृगौला फेल भई मानव अंगप्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण भएको र हाल महँगो औषधी उपचार गर्न पने भएकाले सहयोग गरिदिनु हुन भनि यस कोषमा निवेदन दिनु भएकोमा यस कोषको गरिव विरामी उपचार...

अन्जना हमेललाई सहयोग

म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका वडा नं. ७ ताकम निवासी तारादेव ी सुन ारको छोरी वर्ष १२की अन्जना हमेलको मृगौला खरावी भई १ वर्ष अघि देखि उपचार गरी रहेकी र हाल घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्य भएको भनी यस कोषमा तारादेवी सुनार ज्युल दिनु भएको निवेदनका आधारमा...

लिलावती दगाई पुनलाई सहयोग

म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. ३ आल्टा निवासी मिमप्रसाद दगाई पुनको श्रीमति वर्ष ५० को लिलावती पुनको खुटटाको क्यान्सर भई विगत लामो समय दे खि गण्डकी हस्पितल पोखरामा उपचार गराई रहेको र घरको अािर्थक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको जानकारी सहित श्रीमान...

सपना सार्कीलाई सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं.९ बस्ने नैना सार्कीको छोरी वर्ष १६ कि सपना सार्कीको मुट सम्वन्धी रोगले विरामी भई शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाण्डौमा उपचार गराई रहेको र हाल परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएकोल निज सार्कीको...

दिपा विकलाई सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ६ जामुनाखर्क निवासी अस्मीता वि.क.की छोरी वर्ष १५ की दिपा विक कान स्पष्ट नसुन्ने र दायाँ हात समेत राम्रा संग नचल्ने भएकाले पठनपाठनमा समस्या भएको र कानको उपचारको लागि आर्थिक अवस्था कमजोर भएको भनि यस कोष् ामा निवेदन दिनु भएकोमा निज...

देविलाल दमाईलाई सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ५ पुलाचौर निवासी कृष्ण दमैको छोरा वर्ष ३३को देवीलाल दर्जीको मृगौलामा पत्थरी भई घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएकाले सहयोगको याचना सहित यस कोष् ामा निवेदन दिनु भएकोमा निज दर्जिको उपचारको लागि गरिव विरामी उपचार अक्षय...

नजिन विकलाई सहयोग

म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका वडा नं. २ लुलाङ निवासी उदिमा वि.क.को छोरा वर्ष ८ को नजिन विकको आँखामाथि मासु पलाएको र उपचारको लागि घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको भनि यस कोषमा निवेदन दिनु भएकाले निज विकको उपचारको लागि गरिव विरामी उपचार अक्षय...

खिमकुमारी आचार्यलाई सहयोग

म्याग्दी जिल्ला रघुगगा गाउँपालिका वडा नं.१ बेगखोला म्याग्दी निवासी फणिन्द्र आचार्यको श्रीमति वर्ष ४१ की खिमकुम ारी आर्चायको फोक्सोको क्यान्सर भई ग्रन्डी हस्पितल काठमाण्डौमा उपचार भई रहेको र आर्थिक अभावको कारण उपचारमा समस्या भएको जानकारी सहित उनकी भाउजु देवी आचार्य...

बुद्धिबहादु र घर्तिलाई सहयोग

म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. २ निवासी शक्तिराम घर्तिको छोरा वर्ष ४७ को बुद्धिबहादुर घर्तिको विगतमा टाउकोको अफ्रशन गरिएकोमा हाल फेरी उक्त रोग बल्झिएको र उपचार गर्न घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको जानकारी सहित यस कोषमा आर्थिक सहयोगको लागि...