सावित्रा थापा बचाउ अभियान (२०७२/०३/२२)
यस कोषका कोषाध्यक्ष खम बहादुर थापाको संयोजकत्वमा सावित्री थापा बचाउ अभियान संचालन गरिएको थियो । म्याग्दी जिल्ला भुरुङ तातोपानी गा.वि.स. वार्ड १ घर भई विगत १० बर्ष देखि जिल्ला बाल संगठन म्याग्दीद्वारा संचालित अनाथ बालगृहमा आयाको रुपमा कार्यरत सावित्री थापाको आर्थिक सहयोग संकलन सुरु गरिएकोमा भुरुङ तातोपानी घर भर भइ हाल विदेशमा रहनु भएको उनका भदै सन्तोष […]
Read more