झलकबहादुर खत्रीलाई सहयोग
म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ६, निवासी श्री झलक बहादुर खत्रीको मुटको भल्वको विरामी भएको र घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको भनि यस कोषमा सहयोग गरिदिनु हुन भनि निवेदन दिनु भएकोमा निज खत्रीको उपचारमा यस कोषको गरिव विरामी उपचार अक्षय कोषको ब्याजबाट रु. १०,०००÷– (अक्षेरुपी दश हजार रुपैयाँ मात्र) आर्थिक सहयोग […]
Read more