+९७७ ९८५७६२४६०१

अोम कुमारी शान्ति कोषका अभियानहरु

तेजेन्द्र गुरुङ बचाउ अभियान (२०७२/१२/१२)

तेजेन्द्र गुरुङ बचाउ अभियान (२०७२/१२/१२)

म्याग्दी जिल्ला बेनी नगरपालिका–१३, थामडाडाका तेजेन्द्र गुरुङको दुवै मृगौलामा खराबी आए पछि ओमकुमारी शान्ति कोषका सह–सचिव विनय श्रेष्ठको संयोजकत्वमा तेजेन्द्र गुरुङ बचाउ अभियान संचालन गरिएको थियो । यस कोषको सक्रियतामा गुरुङको सफलता पूर्वक मृगौला प्रत्यारोपण गरिएको छ ।...

डकबहादुर रोका बचाउ अभियान

डकबहादुर रोका बचाउ अभियान

म्याग्दी जिल्ला कुहुँ गाविस वाड नं. ४ निवासी श्री डकबहादुर रोकाको दुवै मृगौला फेल भएकाले यस ओमकुमारी शान्ति कोषका सदस्य सुरेस पुनको संयोजकत्वमा ओमकुमारी शान्ति कोष र स्थानिय देउराली क्लवले संयुक्त रुपमा डकबहादुर रोका बचाउ अभियान संचालन गरेका थियो । यो अभियानमा देश...

गोविन्द बस्याल बचाउ अभियान (२०७२/०६/२०)

गोविन्द बस्याल बचाउ अभियान (२०७२/०६/२०)

म्याग्दी जिल्ला पिप्ले गाविस वार्ड नं. ७ निवासी श्री गोबिन्द बस्याललाई पर्वत वौरमा करेन्ट लागि घाइते हुनु भएकाले उनको उपचार गर्न आर्थिक समस्या भएकाले यस ओमकुमारी शान्ति कोषमा आर्थिक सहयोगको लागि निबेदन दिनु भएको थियो । मिति २०७२ साल असोज २० गते बुधबारका दिन यस कोषको...

विष्णु किसानलाई आर्थिक सहयोग

विष्णु किसानलाई आर्थिक सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नम्वर १ रत्नेचौर निवासी श्री विष्णु किसानलाई मुटु रोगको उपचारको लागि यस कोषबाट पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ...

गोविन्द्र पाईजा टंके बचाउ अभियान

म्याग्दी जिल्ला शिख गाविस वार्ड नं. ४ का गोविन्द पाईजा टंके मृगौला फेल भएका विरामी हुन । उनको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचारको सम्पूर्ण तयारी पुरा भए पनि आर्थिक अभावको कारण उनको मृगौला प्रत्यारोपणको काम अगाडि बढ्न सकेको थिएन । बाँच्ने आशा बोकेर पाइजा ओमकुमारी...

यम बहादुर विकलाई सहयोग

यम बहादुर विकलाई सहयोग

म्याग्दी जिल्ला रुम गाविस–५ का वर्ष ३४का यम बहादुर बिक दुवै मृगौलामा फेल भएका ब्यक्ति हुन । आर्थिक अवस्था कमजोर भएका कारणले गर्दा धेरै लामो समयसम्म उनको उपचार हुन सकेको थिएन । उनी सहयोगको हाल फैलाउदै ओमकुमारी शान्ति कोषसम्म आइ पुगेका थिए । उनलाई कोषबाट १५ हजार रुपैयाँ...

प्रमान्द गिरीको मोतिया विन्दुको उपचार

प्रमान्द गिरीको मोतिया विन्दुको उपचार

म्याग्दीको गलेश्वधाम भित्र रहेको बृद्धाश्रममा बसोबास गर्ने बृद्धा प्रमानन्द गिरीको आँखाको मोतिया विन्दुको उपचारको लागि यस ओमकुमारी शान्ति कोषबाट १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ...

विष्णु गुरुङलाई आर्थिक सहयोग

विष्णु गुरुङलाई आर्थिक सहयोग

कुहुँबाट सदरमुकाम बेनी आउदै गरेको माइक्रोबस बेनी नगरपालिका –१२ मा भएको दुर्घटना परि बेनी नगरपालिका–१३ थामडाडा निवासी श्री विष्णु गुरुङ गम्भिर घाइते भई पोखरा मणिपाल हस्पिटल पोखरामा उपचार गरि रहनु भएको अवस्थामा गुरुङको सिघ्र स्वास्थ्य लाभकोकामना सहित उपचारमा सहयोग...

आँखा रोगी हिमबहादुर किसानलाई सहयोग

आँखा रोगी हिमबहादुर किसानलाई सहयोग

म्याग्दी जिल्ला मुदि गा.वि.स वार्ड नं. ३ बस्ने वर्ष १० का बालक हिमबहादुर किसान कलिलै उमेरमा आँखाको मोतिया विन्दु रोगबाट पिडित हुनु भएको थियो । निज किसानको पोखरा स्थित हिमालयन आखा हस्पिटलमा आखाको सफलतापूर्वक उपचार भएको छ । उनको उपचार खर्च १० हजार रुपैयाँ यस कोषबाट...