+९७७ ९८५७६२४६०१

अोम कुमारी शान्ति कोषका अभियानहरु

खिमकुमारी आचार्यलाई सहयोग

म्याग्दी जिल्ला रघुगगा गाउँपालिका वडा नं.१ बेगखोला म्याग्दी निवासी फणिन्द्र आचार्यको श्रीमति वर्ष ४१ की खिमकुम ारी आर्चायको फोक्सोको क्यान्सर भई ग्रन्डी हस्पितल काठमाण्डौमा उपचार भई रहेको र आर्थिक अभावको कारण उपचारमा समस्या भएको जानकारी सहित उनकी भाउजु देवी आचार्य...

बुद्धिबहादु र घर्तिलाई सहयोग

म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. २ निवासी शक्तिराम घर्तिको छोरा वर्ष ४७ को बुद्धिबहादुर घर्तिको विगतमा टाउकोको अफ्रशन गरिएकोमा हाल फेरी उक्त रोग बल्झिएको र उपचार गर्न घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको जानकारी सहित यस कोषमा आर्थिक सहयोगको लागि...

विष्णु किसानलाई सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. १ रत्नेचौर निवासी चन्द्रबहादुर सार्कीको छोरी वर्ष ३३ की विष्णुमाया सार्कीको मृगौलामा खरावी भई लामो समय देखि उपचार गराई रहेकी र हाल उपचारमा आर्थिक समस्या भएकाले उपचारमा समस्या भएको जानकारी सहित यस कोषमा आर्थिक सहयोगको लागि निवेदन...

पानसकुमारी खत्रीलाई सहयोग

म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं. ६ घार खड्गबहादुर खड्काको छोरी वर्ष ५५ की पानस कुमारी खत्रीको मुत्रथैली सम्वन्धी रोग लागि आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको जानकारी सहित यस कोषमा निवेदन दिनु भएकोमा निज खत्रीको उपचारको लागि गरिव विरामी उपचार अक्षय...

धनेश विश्वकर्मालाई सहयोग

म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. ५ सिकुम निवासी यामबहादुर कामीको छोरा वर्ष १८ को धनेश विश्वकर्मा विगत १० वर्ष देखि खुटटाको पैतालाको हड्डिमा चोट लागी आर्थिक अभावको कारण घरमै घरेल उपचार गरि बसेकोल उपचारको लागि आर्थिक सहयोग गरिदिुन हुन भनी यस कोषमा निवेदन दिनु...

चित्रबहादुर बानियाँलाई सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ६ बस्ने ओमकला घर्तिको श्रीमान चित्रबहादुर बानियाँ मृगौला सम्वन्धी रोग लागि म्याग्दी जिल्ला हस्पितल बेनीमा उपचारको लागि आएकोमा पोखरा उपचारको लागि रिफर गरिएकोमा पोखरा क्षेत्रिय हस्पितल पोख रामा चेकजाँच गर्दा उक्त मृगौला समन्धी...

गोरी सुनारलाई सहयोग

म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. ५ देविस्थान निवासी कर्ण बहादुर सुनारको छोरी वर्ष २८ की गोरी सुनार विरामी भई मंगलाघाट बाटोमा अलपत्र परी बसेको अवस्थामा स्थानिय व्यक्तिहरुले खवर गरी उपचारको लागि यस कोषमा अनुरोध गनु भएकाले निज विरामीलाई जिल्ला हस्पितल बेनीमा लगी...

ठाकुर परियारलाई सहयोग

म्याग्दी जिल्ला रघुगगा गाउँपालिका वडा नं. २ राखु निवासी सुक्मा परियारको छोरा वर्ष २४ को ठाकुर परियार बैदशिक रोजगारीको शिलशिलामा दुवई पुगको र त्यही रहँदा मृगौला सम्वन्धी रोग लागि नेपाल फर्किएर लेकसिटी हस्पिटल पोखरामा उपचार गराई रहेको थिए । ज्याला मजदुरीबाट घरपरिवार...

चन्द्रबहादुर सिंजालीलाई सहयोग

म्याग्दी जिल्ला रघुगगा गाउँपालिका वडा नं. १ बेगखोला स्थायी घर भई बेनी वजार कालीपुल निवासी भिम बहादुर सिंजालीको छोरा चन्द्रबहादुर सिंजालीलाई अन्डकोषमा कुकरले टोकर घाइते भएको र उपचारको लागि पोख रा लानु पने तर घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको जानकारी...