+९७७ ९८५७६२४६०१

अोम कुमारी शान्ति कोषका अभियानहरु

चन्द्रबहादुर दमाईलाई सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोट निवासी वर्ष ४३को चन्द्रबहादुर दमाइको करङको हड्डिी भाचिएको र घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको भनि यस कोषमा निवेदन दिनु भएकोमा निज दमाइको उपचारको लागि यस कोषको गरिव विरामी उपचार अक्षय कोषको ब्याजबाट...

अविना बाग्दासलाई सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ५ पुरुन्डे निवासी श्री बले दर्जीको छोरी वर्ष १४ की अविना बाग्दासको घँडा फुक्लिएको र घरको आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न समस्या भएको जनकारी सहित यस कोषमा बाजे बुध दर्जील दिनु भएको निवेदन अनुसार निज बाग्दासको उपचारको लागि यस...

कर्णबहादुर भण्डारीलाई सहयोग

म्याग्दी जिल्ला धवलीगिरी गाउँपालिका वडा नं. ३, फलिया गाउँ निवासी चन्द्रबहादुर भण्डारीको छोरा वर्ष ६६ का श्री कर्णबहादुर भन्डारी ज्युल आफ्नो लागि आवश्य पने दाउराको लागि खेतमा रुख काटेर ढाल्ने बेला आफूमाथि नै ढलेर रुखको फेदमुनी ढाड परि गम्भिर घाइते भई म्याग्दी जिल्ला...

मनिकला थापालाई सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ४ सोता निवासी देव ीराम थापा मगरको श्रीमति वर्ष ६९की मनिकला थापा मगरको घाँटीको क्यान्सर भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भई रहेको र घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको जानकारी सहित निज मगरकी छोरी अस्मीता थापा...

पार्वती किसानलाई सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. १, सालघारी निवासी रामबहादुर सार्कीको श्रीमति वर्ष ५० की पार्वती सिकानको आन्द्रमा म्यान्सर भई वि.पि. कोइराला मेम ोरियल क्यान्सर हस्पितल भरतपुरमा उपचार गराइ रहेको र घरको आर्थिक अवस्था कमजोर भएका कारण सहयोगको याचना गनु भएकोमा निज...

हिरालाल विश्वकर्मालाई सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ६ राउघाट निवासी तेजन्द्र बहादुर विश्वकर्माको छोरा वर्ष ४५ को हिरालाल विश्वकर्मा को लडेर खुटटा भाँचिएको र घरको आर्थिक अवस्था कमजोर भइ उपचारमा समस्या भएकाले यस कोषमा सहयोगको याचना गनु भएकोमा निज विश्वकर्मा लाई गरिव विरामी उपचार...

दलप्रसाद सुनारलाई सहयोग

म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. ५, दाङ्गा निवासी टिकाराम सुनारको छोरा वर्ष ७० को दलप्रसाद सुनारको मुटको रोग लागि गंगालाल हृदय रोग केन्द्र बासबारी काठमाण्डौमा मुटको अप्रशन गनु पने घरको आर्थिक अवस्था कमजोर भइ उपचारमा समस्या भएकाले उनको भतिज खिमकुमार सुनारले...

समित परियारलाई सहयोग

म्याग्दी जिल्ला धवालगिरी गाउँपालिका वडा नं. ७ हिला पोखरी निवासी श्री समित परियार र श्रीमति कमला परियारको मिति २०७५ साल मंशिर १० गते मनिपाल हस्पितल पोख रामा तिम्ल्याह शिशूको जन्म भएको, जस मध्ये एक जनाको ज्यान गइसकेको र दुइ शिशुको आईसीयूमा उपचार भई रहेको तर घरको आर्थिक...

कल्पना विकलाई सहयोग

म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नं. २ लुलाङ निवासी कल्पना विकलाई मुट रोग लागि उपचार गर्न घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गरिदिनु हुन भनी यस कोषमा निवेदन दिनु भएकोमा निज विकको उपचारको लागि यस कोषको गरिव विरामी उपचार अक्षय कोषको ब्याजबाट रु....