+९७७ ९८५७६२४६०१

अोम कुमारी शान्ति कोषका अभियानहरु

धनबहादुर सार्कीलाई सहयोग

म्याग्दी जिल्ला रघुगगा गाउँपालिका वडा नं. ३ पातिकाल्ना निवासी रिठे सार्कीको छोरा वर्ष ५५को धनबहादुर सार्कीको हृदयघाट भएको र हाल पोखरा मनिपाल हस्प्तिलमा उपचार भइ रहेकोमा घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएकोल आर्थिक सहयोग गरिदिनु हुन भनि निवेदन दिनु...

मिलन रोकालाई सहयोग

म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. ६ दिच्याम निवासी नरबहादुर रोकाको छोरा वर्ष २८ को मिलन रोका मगरको किड्नी फेल भएको र हाल मृगौला प्रत्यारोन को तयारी भई रहेकोमा आर्थिक समस्याले गर्दा प्रत्यारोपन हुन नसकेका भनि यस कोषमा आर्थिक सहयोगको लागि निवेदन दिनु भएकोमा निज...

सन्तु पोखरेललाई सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोट निवासी श्री सन्तु पोख रेल को विगतमा यस कोष र ज्यामरुककोट समाज नेपालले संयक्त रुपमा अभियान संचालन गरि मुटको भल्वको अप्रशन गरिएकोमा यस कोषबाट विभिन्न समयमा १,६०,०००÷– विभिन्न समयमा भुक्तानी गरिएकोमा हाल निज पोखरेल को...

सुरेश छन्त्याल बचाउ अभियान

म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. ५ नेटा निवासी सतप्रसाद छन्त्याल को छारा वर्ष १८ को सुरस छन्त्यालको मृगौला फेल भएको र मृगौला प्रत्यारोपन गर्नको लागि घरको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक संकलन गरिदिनु हुन भनि निज छन्त्यालको आमा सिता पाइजाले यस कोषमा निवेद न...

नरप्रसाद बचाउ अभियान

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोट निवासी केद ारसिं सुनारको छोरा वर्ष ६१को दुव अाँखाको दृश्य शक्तिमा कमजोरी रहेको र निज सुनारको उपचारको लागि सहयोग गरिदिनु हुन भनि निज विरामीको छोरा जिवनसिं सुनारले दिनु भएको निवेदन अनुसार निज सुनारको उपचारको लागि यस...

अर्जुन सुवेदीलाई सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ९ जमरेनी निवासी गोविन्द्र प्रसाद सुवदीको छोर ा वर्ष ३०को अजुन सुवदीको कलेजो र पित्त थैलीको समस्या भई चेन्नाइ भारतमा उपचार गराई रहनु भएकोमा निजको विरामीको घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको भनि यस कोषमा निजका बुबा...

ओमकुमारी उपाध्यायलाई सहयोग

म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नं. ७ धारापानी निवासी हरिप्रसाद उपाध्यायको श्रीमति वर्ष ६३ की ओमकुमारी उपाध्यायको स्तनको क्यान्सर भई विपि कोइराला मेमोरियल क्यान्सर हस्पितल भरतपुरमा उपचार भई रहेकोमा निजको घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको भनि यस...

दिलमा सुनारलाई सहयोग

म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. ४, महभिर निवासी दाबहादुर सुनारको छोरी २ महिनाकी दिलमा सुनारको विरामी भई दरवाङ स्वास्थय चौकीमा चोकजाँच गराउँद ा बेनी जिल्ला हस्पितल रिफर गरिएकोमा जिल्ला हस्पितल बेनीले पोखरा रिफर गरी आर्थिक अभावको कारण अलपत्र अवस्थामा रहेको भनि...

बसकुमारी थापालाई सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ६ माझखेत निवासी भिमबहादुर थापा क्षेत्रीको श्रीमति बसकुमारी थापा क्षेत्रीको ब्लड क्यान्सर भई विपि कोइराला मेमोरियल क्यान्सर हस्पितल भरतपुरमा उपचार भई रहेको र घरको आर्थिक अवस्था कम्जोर भएकाले उपचारमा समस्या भएकाले सहयोगको याचना गनु...