अमरे सार्कीलाई सहयोग
म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं. ३, फगाम निवासी शिवराज सार्कीको छोरा वर्ष ६५को अमरे सार्कीको खुटटामा घाउ भई जिल्ला हस्पितल बेनीमा उपचार गराई रहेको र थप उपचारको लागि पोखरा रिफर गरिएको र घरका अन्य सदस्यहरु कोही नभएका एकल घुमन्ते जिवन विताएका निज सार्कीलाई पोख रा उपचारको लागि आर्थिक सहयोगको आवश्यक रहेको जिल्ला हस्पितल बेनीबाट […]
Read more