नरमती पुर्जाकाे उपर्चाथ आर्थिक संकलन
म्याग्दी जिल्ला मंगला गा.पा.–२, हिदीकी नरमती पुर्जा दाउरा काट्ने क्रममा देब्रे खुट्टामा गम्भिर चोट लागि हाल नेश्नल ट्रमा सेन्टर काठमाण्डौमा उपचार भईरहेकोछ । निजको उपर्चाथ नरमती बचाऊ अभियान सञ्चालन गरिएको र यस अभियानका सदस्यहरु श्री गाैरा पाइजा काे संयाेजकत्वमा रु ११,२८०/– , श्री बल पुन (हेम) काे रु १५,२५०/– अक्षेररुपी ः छब्बीस हजार पाँच सय […]
Read more