+९७७ ९८५७६२४६०१

अोम कुमारी शान्ति कोषका अभियानहरु

दिपबहादुर बुढालाई सहयोग

दिपबहादुर बुढालाई सहयोग

म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. ५ नेटा (साविक अर्मन–७, नेटा, म्याग्दी निवासी जगविर बुढाको छोरा वर्ष ५५को दिपबहादु र बुढाको दुव मृगौला काम नलाग्ने भई मानिपाल हस्पितल पोख रामा डाइलसिस गरि रहनु भएको र हाल घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको भनि निज...

बोमबहादुर पाइजालाई सहयोग

बोमबहादुर पाइजालाई सहयोग

म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नं. ३ दर (साविक मुना–८, दर) निवासी गंगाप्रसाद पाईजाको छोरा वर्ष ५५ को बोमबहादुर पाईजाको कलेजो, फोक्सो, जन्डिस तथा शरीरिमा रगत कम भई गण्डकी हस्पितल पोखरामा उपचार गराई रहेको र निज पाइजाको घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या...

औशभा कामीलाई सहयोग

औशभा कामीलाई सहयोग

म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. ६, अल्काचौर (सविक दरबाङ–५, निवासी पदमबहादुर कामीको श्रीमति वर्ष ५६ की औशभा कामीलाई लामो समय देखि फोक्सो र मुटमा रोग लागि फिस्टल अस्पतल पोख रामा उपचार गराई रहनु भएकोमा निज कामीको घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको...

मनबहादुर पटेल बचाउ अभियान

मनबहादुर पटेल बचाउ अभियान

म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. २ रुमकी चन्द्रकमारी पटेलको छोरा वर्ष ३८ की मनबहादुर पटेलको मृगौला फेल भएको र उनको आमा चन्द्रकम ारी पटेलको मृगौला मिलेको र उक्त मृगौला प्रत्यारोपनका लागि यस कोष् ाले अभियान संचालन गरेको यस सम्मानित सभामा जानकारी गराउँदछु...

रत्नकुमारी श्रेष्ठलाई सहयोग

रत्नकुमारी श्रेष्ठलाई सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ७ कुरिलाखर्क निवासी लक्ष्मण श्रेष्ठको श्रीमति वर्ष ५९ की रत्नकुमारी श्रेष्ठको क्यान्सर भई विपि कोइराला मेमोरियल क्यान्सर हस्पितल भरतपुरमा उपचार भई रहेकोमा निजको घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको भनि यस कोषमा आर्थिक...

दिलिपकुमारी घर्ति क्षेत्रीलाई सहयोग

दिलिपकुमारी घर्ति क्षेत्रीलाई सहयोग

म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. २ सिमलचौर निवासी लालबहादुर घर्ति क्षेत्रीको श्रीमति दिलिप कुमारी घर्ति क्षेत्रीको स्तन क्यान्सर भई हाल विपि कोइराला मेमोरियल क्यान्सर हस्पितल भरतपुरमा उपचार भई रहेकोमा निजको घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको भनि...

सुनिता परियारलाई सहयोग

सुनिता परियारलाई सहयोग

म्याग्दी जिल्ला रघुगगा गाउँपालिका वडा नं. ३ मालिका निवासी सोमबहादुर दर्जीको छोरी ४ महिनाकी सुनिता परियारको जन्मजात नै पायल्स भएको र निजको उपचारको लागि घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको भनि आर्थिक सहयोग गरिदिनु हुन भनी यस कोषमा निवेदन दिनु भएकोमा निज...

रिजन परियारलाई सहयोग

रिजन परियारलाई सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ९ ढोलठाना निवासी रमेश रत्न परियारको छोरा वर्ष २को रिजन परियारलाई ब्लड क्यान्सर भएकोल हाल अल इन्डिया मेडिकल हस्पितल न्युडिल्लीमा उपचार भई रहेकोमा घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएकाले आर्थिक सहयोग गरिदिनु हुन भनि...

सुजन विश्वकर्मालाई सहयोग

सुजन विश्वकर्मालाई सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. १ धारपानी निवासी कृष्णबहादुर विश्वकर्माको छोरा वर्ष १५को सुजन विश्वकर्माको निमोन्निया विगेर जन्डिस लागेको र हाल रगत कम भइ ढलेकोल बेनी हस्पीतल हुद मनिपाल हस्पितल पोखराबाट रिफर भई हाल गंगालाल हृदय रोग केन्द्रमा उपचार भइ रहेको र...