+९७७ ९८५७६२४६०१

समाचार तथा गतिविधि  

विष्णु गुरुङलाई आर्थिक सहयोग

विष्णु गुरुङलाई आर्थिक सहयोग

कुहुँबाट सदरमुकाम बेनी आउदै गरेको माइक्रोबस बेनी नगरपालिका –१२ मा भएको दुर्घटना परि बेनी नगरपालिका–१३ थामडाडा निवासी श्री विष्णु गुरुङ गम्भिर घाइते भई पोखरा मणिपाल हस्पिटल पोखरामा उपचार गरि रहनु भएको अवस्थामा गुरुङको सिघ्र स्वास्थ्य लाभकोकामना सहित उपचारमा सहयोग...

आँखा रोगी हिमबहादुर किसानलाई सहयोग

आँखा रोगी हिमबहादुर किसानलाई सहयोग

म्याग्दी जिल्ला मुदि गा.वि.स वार्ड नं. ३ बस्ने वर्ष १० का बालक हिमबहादुर किसान कलिलै उमेरमा आँखाको मोतिया विन्दु रोगबाट पिडित हुनु भएको थियो । निज किसानको पोखरा स्थित हिमालयन आखा हस्पिटलमा आखाको सफलतापूर्वक उपचार भएको छ । उनको उपचार खर्च १० हजार रुपैयाँ यस कोषबाट...

मृगौला रोगी महेन्द्र गर्बुजालाई सहयोग

मृगौला रोगी महेन्द्र गर्बुजालाई सहयोग

म्याग्दी जिल्ला मराङ गा.वि.स. वार्ड नं. ५ बस्ने वर्ष ३५का े मृगौला रोगी महेन्द्र गर्बजु ालाई यस संस्थाको पहलमा विभिन्न संघ÷संस्थाहरु संग समन्वय गरि ५१ हजार ६१६ रुपैयाँ आर्थिक संकलन गरि उपचारमा सहयोग गरिएको छ । यस अभियानमा सरिक हुनुहुने महानुभावहरुलाई कोषको तर्फबाट...

सावित्रा थापा बचाउ अभियान (२०७२/०३/२२)

सावित्रा थापा बचाउ अभियान (२०७२/०३/२२)

यस कोषका कोषाध्यक्ष खम बहादुर थापाको संयोजकत्वमा सावित्री थापा बचाउ अभियान संचालन गरिएको थियो । म्याग्दी जिल्ला भुरुङ तातोपानी गा.वि.स. वार्ड १ घर भई विगत १० बर्ष देखि जिल्ला बाल संगठन म्याग्दीद्वारा संचालित अनाथ बालगृहमा आयाको रुपमा कार्यरत सावित्री थापाको आर्थिक...

पार्वती दमिनी बचाउ अभियान

पार्वती दमिनी बचाउ अभियान

ओमकुमारी शान्ति कोषले म्याग्दी जिल्ला पात्लेखेत गाविस वाड नं. ५ निवासी पार्वती दमिनीको मुटुको सफलता पुर्बक उपचार गरेको छ । पार्वती दमिनी बचाउ अभियान संचालन गरेर ओमकुमारी शान्ति कोषले लामो समय देखि मुटुको रोगबाट पिडित दमिनीको उपचार गरेको थियो । यस अभियानमा देश बिदेशबाट...

मृगौला पीडित सुरेशलाई सहयोग

मृगौला पीडित सुरेशलाई सहयोग

दुवै मृगौला खरावी भएपछि उपचारमा आर्थिक अभाव भएका एक यूवालाई बिहिबार १ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका जिल्लाको मंगला गाउँपालिका–५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्यालको उपचारका लागि जनजागरण यूवा क्लव अर्मन नेटाको...

वाखेत मेलामा जुट्यो मृगौला पीडित सुरेशलाई ५४ हजार

वाखेत मेलामा जुट्यो मृगौला पीडित सुरेशलाई ५४ हजार

बेनी नगरपालिका १० वाखेतमा लागेको हरेलो मेलामा मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आर्थिक सहयोग संकलन भएको छ । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित १९ वर्षीय छन्त्यालको उपचारका लागि घारसुन्ना लालीगुराँस युवा क्लबको अगुवाई ५४ हजार ३ सय ५५ रुपियाँ सहयोग संकलन...

ओमकुमारी शान्ति कोषलाई २५ हजार सहयोग

ओमकुमारी शान्ति कोषलाई २५ हजार सहयोग

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संस्थागत विकासका लागि एक ब्यक्तिले २५ हजार आर्थिक सहयोग गरेका छन् । बेनीबजारको हुलाकचोकमा लामो समयदेखी ब्यवसाय गदैं आइरहेका रिजाल फोटो सेन्टरका प्रोपाइटर भोजबहादुर रिजालले कोषको संस्थागत विकासमा आर्थिक सहयोग गरेको कोषले...

विपन्नको उपचारका लागि २ लाख सहयोग

विपन्नको उपचारका लागि २ लाख सहयोग

जिल्लाका एक दम्पत्तीले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएका म्याग्दीबासीको उपचारमा आफ्नो खर्च कटाएर २ लाख आर्थिक सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोला जन्मघर भई हाल बेनी नगरपालिका–८ कालिपुलमा बस्ने प्रेम र दिलकुमारी पुर्जाले जिल्लाकै परोपकारी...