जन्मदिनकाे अवसरमा श्रेष्ठबाट आजिबन सदस्यता ग्रहण
म्याग्दी जिल्ला, बेनी नगरपालिका वडा नं. ८, गणेशटोल निवासी श्री धर्मकुमार श्रेष्ठ ज्यूले आज परेको शुभ जन्मदिनको अवसरमा गरिव बिरामी उपचार अक्षयकोषमा रु ११,१११÷– अक्षेररुपी ः एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग गर्नुभई आजिवन सदस्यता ग्रहण गर्नुभएकोछ । यहाँको आर्थिक सहयोगको उच्च कदर गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौं साथै जन्मदिनको अवसरमा सुख शान्ति, […]
विस्तृतमा ...