+९७७ ९८५७६२४६०१

तराइमा आएको बाढीले ठुलो जनधनको क्षेती भएकाले उक्त बाढी पिडितहरुको लागि यस कोषले आर्थिक संकलन अभियान
संचालन गरेको थियो । यस अभियानमा मोना युएईबाट १,५०,०००÷– र कोष् ाको पहलमा १,०४,०००÷– संकलन गरि कुल २,५४,०००÷– बरावरको झुल, कोल्केट, ब्रस, साबुन खरिद गरि नेपालगञ्ज उपमहानगर पालिका उपमेयर उमा थापा मगरको प्रमख आतिथ्यतामा डुडवापुर गाउँपालिका वडा नं. ६ का बाढी पिडितहरुलाई कोषका कोषाध्यक्ष खम थापाको नेतत्वमा संरक्षक नन्दकुमार पाइजा र पत्रकार धिरेन खत्रीको उपस्थितिमा राहात वितरण गरिएको थियो । साथै पात्लेखतमा गएको पहिरो पिडितहरुको लागि यस कोषबाट रु. २०,०००÷– आर्थिक सहयोग गरिएको थियो ।