+९७७ ९८५७६२४६०१

म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. २ रुमकी चन्द्रकमारी पटेलको छोरा वर्ष ३८ की मनबहादुर पटेलको मृगौला फेल भएको र उनको आमा चन्द्रकम ारी पटेलको मृगौला मिलेको र उक्त मृगौला प्रत्यारोपनका लागि यस कोष् ाले अभियान संचालन गरेको यस सम्मानित सभामा जानकारी गराउँदछु ।