+९७७ ९८५७६२४६०१

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ७ कुरिलाखर्क निवासी लक्ष्मण श्रेष्ठको श्रीमति वर्ष ५९ की रत्नकुमारी श्रेष्ठको क्यान्सर भई विपि कोइराला मेमोरियल क्यान्सर हस्पितल भरतपुरमा उपचार भई रहेकोमा निजको घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको भनि यस कोषमा आर्थिक सहयोग गरिदिनु हुन भनि दिवेदन दिनु भएकोमा निज उपाध्यायलाई यस कोषको गरिव विरामी उपचार अक्षय कोषको ब्याजबाट रु. २०,०००÷– (अक्षेरुपी विस हजार रुपैयाँ मात्र) सहयोग गरियो ।