+९७७ ९८५७६२४६०१

म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. २ सिमलचौर निवासी लालबहादुर घर्ति क्षेत्रीको श्रीमति दिलिप कुमारी घर्ति
क्षेत्रीको स्तन क्यान्सर भई हाल विपि कोइराला मेमोरियल क्यान्सर हस्पितल भरतपुरमा उपचार भई रहेकोमा निजको घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको भनि यस कोषमा आर्थिक सहयोग गरिदिनु हुन भनि दिवेदन दिनु भएकोमा निज उपाध्यायलाई यस कोषको गरिव विरामी उपचार अक्षय कोष् ाको ब्याजबाट रु. २०,०००÷– (अक्षेरुपी विस हजार रुपैयाँ मात्र) सहयोग गरियो ।