+९७७ ९८५७६२४६०१

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. १ धारपानी निवासी कृष्णबहादुर विश्वकर्माको छोरा वर्ष १५को सुजन विश्वकर्माको
निमोन्निया विगेर जन्डिस लागेको र हाल रगत कम भइ ढलेकोल बेनी हस्पीतल हुद मनिपाल हस्पितल पोखराबाट रिफर भई हाल गंगालाल हृदय रोग केन्द्रमा उपचार भइ रहेको र घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको भनि यस कोषमा सहयोग गरिदिनु हुन भनी निवेदन दिनु भएकोमा यस कोषको गरिव विरामी उपचार अक्षय कोषको ब्याजबाट रु. १०,०००÷– (अक्षेरुपी दश हजार रुपैयाँ मात्र ) सहयोग गरियो ।