+९७७ ९८५७६२४६०१

म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नं. ७ धारापानी निवासी हरिप्रसाद उपाध्यायको श्रीमति वर्ष ६३ की ओमकुमारी
उपाध्यायको स्तनको क्यान्सर भई विपि कोइराला मेमोरियल क्यान्सर हस्पितल भरतपुरमा उपचार भई रहेकोमा निजको घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको भनि यस कोषमा आर्थिक सहयोग गरिदिनु हुन भनि निवेदन दिनु भएकोमा निज उपाध्यायलाई यस कोषको गरिव विरामी उपचार अक्षय कोषको ब्याजबाट रु. १०,०००÷– (अक्षेरुपी दश हजार रुपैयाँ मात्र) सहयोग गरियो ।