+९७७ ९८५७६२४६०१

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ५ पुरुन्डे निवासी श्री बले दर्जीको छोरी वर्ष १४ की अविना बाग्दासको घँडा
फुक्लिएको र घरको आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न समस्या भएको जनकारी सहित यस कोषमा बाजे बुध दर्जील दिनु भएको निवेदन अनुसार निज बाग्दासको उपचारको लागि यस कोषको गरिव विरामी उपचार अक्षय कोषको ब्याजबाट रु. १०,०००÷– (अक्षेरुपी दश हजार रुपैयाँ मात्र) आर्थिक सहयोग गरियो ।