+९७७ ९८५७६२४६०१

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ४ सोता निवासी देव ीराम थापा मगरको श्रीमति वर्ष ६९की मनिकला थापा मगरको
घाँटीको क्यान्सर भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भई रहेको र घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको जानकारी सहित निज मगरकी छोरी अस्मीता थापा मगरले दिनु भएको निवेदन अनुसार निज मगरलाई गरिव विरामी उपचार अक्षय कोषको ब्याजबाट रु. १०,०००÷– र संस् थाका सचिव लोकबहादुर पुन ज्युबाट रु. ५,०००÷– गरी कुल रु. १५,०००÷– (अक्षेरुपी पन्ध्र हजार रुपैयाँ मात्र) आर्थिक सहयोग गरियो ।