+९७७ ९८५७६२४६०१

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. १, सालघारी निवासी रामबहादुर सार्कीको श्रीमति वर्ष ५० की पार्वती सिकानको
आन्द्रमा म्यान्सर भई वि.पि. कोइराला मेम ोरियल क्यान्सर हस्पितल भरतपुरमा उपचार गराइ रहेको र घरको आर्थिक अवस्था कमजोर भएका कारण सहयोगको याचना गनु भएकोमा निज किसानलाई गरिव विरामी उपचार अक्षय कोषको ब्याजबाट रु. १०,०००÷– ( अक्षेरुपी दश हजार रुपैयाँ मात्र) आर्थिक सहयोग गरियो ।