+९७७ ९८५७६२४६०१

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ६ राउघाट निवासी तेजन्द्र बहादुर विश्वकर्माको छोरा वर्ष ४५ को हिरालाल विश्वकर्मा को लडेर खुटटा भाँचिएको र घरको आर्थिक अवस्था कमजोर भइ उपचारमा समस्या भएकाले यस कोषमा सहयोगको याचना गनु भएकोमा निज विश्वकर्मा लाई गरिव विरामी उपचार अक्षय कोषको ब्याजबाट रु. १०,०००÷– (अक्षेरुपी दश हजार रुपैयाँ मात्र) आर्थिक सहयोग गरियो ।