+९७७ ९८५७६२४६०१

म्याग्दी जिल्ला धवालगिरी गाउँपालिका वडा नं. ७ हिला पोखरी निवासी श्री समित परियार र श्रीमति कमला परियारको मिति २०७५ साल मंशिर १० गते मनिपाल हस्पितल पोख रामा तिम्ल्याह शिशूको जन्म भएको, जस मध्ये एक जनाको ज्यान गइसकेको र दुइ शिशुको आईसीयूमा उपचार भई रहेको तर घरको आर्थिक अवस्था कमजोर भएकाले यस कोषमा आर्थिक सहयोग गरिदिनु हुन भनी निवेदन दिनु भएकोमा निज परिवारलाई शिशुको उपचारको लागि गरिव विरामी उपचार अक्षय कोषको ब्याजबाट रु. १०,०००÷– र अध्यक्ष राजेश शाक्य ज्युबाट १५,०००÷– गरी कुल २५,०००÷– (अक्षेरुपी पच्चिस हजार रुपैयाँ मात्र) आर्थिक सहयोग गरियो ।