+९७७ ९८५७६२४६०१

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ४ तातोपानी निवासी धनबहादुर खत्रीको श्रीमति वर्ष ४१ को पवित्रा खत्रीको क्यान्सर
रोग लागि बि.पि. कोइराला मेमोरियल क्यान्सर हस्पितल भरतपुरमा उपचार भइ रहेको र घरको आर्थिक अवस्था कमजोर भएकाले निज खत्रीको उपचारको लागि आर्थिक संकलन गरी सहयोग गरि गरिदिनुहन भनी बहिनी पार्वती खत्रीले यस कोषमा निवेदन दिनु भएकोम ा यस कोषका आजिवन सदस्य नन्दकुम र पाइजाको संयोजकत्वमा पवित्रा खत्री बचाउ अभियान संचालन गरिएको थियो । यस अभियान अन्तरगत महेन्द्र बानियाँ को पहलमा अमेरिकामा १ लाख १६ हजार ६ सय रुपैयाँ संकलन भएको र उक्त रकम विरामीको उपचारमा खर्च गरिएकोमा उपचारकै क्रममा निज खत्रीको मृत्यु भएकाले अभियान बन्द गरियो ।

यस अभियानमा सहयोग गनुहुन सहयोगदातारुको नामावली ः–