खत्रीकाे उपचार्थ आर्थिक सहयाेग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ५, हाल बेनी नगरपालिका ६, डम्मरा निवासी तुल बहादुर खत्रीको छोरा बर्ष ५८ को जित बहादुर खत्रीको को  Diabetes mellitues with diabetes foot with hypertension कारण बेनी हस्पिटलमाउपचार गराइरहनु भएको निज खत्रीको घरको अवस्था कमजोर रहेकाले उपचार समस्या भएको भनि निज विरामीको श्रीमति विष्णु कुमारी खत्रीले निवेदन दिनुभएकोमा निज खत्रीको थप उपचार्थ यस ओम कुमारी शान्ति कोष गरिव विरामी उपचार अक्षयकोषको व्याँजबाट रु १०,०००।– अक्षेररुपी ः दश हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।