हर्नियाको अप्रेशन गर्न मन बहादुरलाइ आर्थिक सहयाेग

म्याग्दी जिल्ला, बेनी नगरपालिका वडा नंं. ६ का मन बहादुर सार्कीको हर्नियाको अप्रेशन बेनी हस्पिटल, म्याग्दीमा अप्रेशन गर्नको लागि ओम कुमारी शान्ति कोष गरिवि विरामी उपचार अक्षयकोषबाट रु १,४३५/– अक्षेररुपी ः पन्ध्र हजार रुपयाँ आर्थिक सहयोग गरिएको छ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौ ।