+९७७ ९८५७६२४६०१

म्याग्दी जिल्ला मुदि गा.वि.स वार्ड नं. ३ बस्ने वर्ष १० का बालक हिमबहादुर किसान कलिलै उमेरमा आँखाको मोतिया विन्दु रोगबाट पिडित हुनु भएको थियो । निज किसानको पोखरा स्थित हिमालयन आखा हस्पिटलमा आखाको सफलतापूर्वक उपचार भएको छ । उनको उपचार खर्च १० हजार रुपैयाँ यस कोषबाट
उपलब्ध गराइएको थियो ।