मृगौला फेल भण्डारीको उपचार्थ आर्थिक सहयाेग

म्याग्दी जिल्ला रघुगंगा गा.पा. वडा नं. २ साझापानीकी सीता भण्डारीको मृगौला फेल भई हाल नेश्नल किड्नी सेन्टर काठमाण्डौमा उपचार गराइरहनु भएका निजको उपचार्थ ओम कुमारी शान्तिकोष गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु १०,०००।– अक्षेररुपी ः दश हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।