मुटु र फोक्सोकाे विरामी पुनलाइ आर्थिक सहयाेग

म्याग्दी जिल्ला बेनपा वडा नं. १० पात्लेखेतकी सुनमाया पुनको मुटु र फोक्सो सम्वन्धि समस्या भई बेनी हस्पिटलमा उपचार गराइरहनु भएका निजको उपचार्थ ओम कुमारी शान्ति कोष गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु १००००।– अक्षेररुपीः दश हजार रुपैया आर्थिक सहयोग गरिएको छ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।