बल बहादुर वि.क. को दुवै खुट्टामा नसाको समस्याकाे उपचार्थ आर्थिक सहयाेग

म्याग्दी जिल्ला मंगला गा.पा. वडा नं. –४ बंरजाका बल बहादुर वि.क. को दुवै खुट्टामा नसाको समस्या भई लेकसिटी हस्पिटलमा उपचार गराइरहनु भएको निजको उपचार्थ ओम कुमारी शान्ति कोष गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु १००००।– अक्षेररुपीः दश हजार रुपैया आर्थिक सहयोग गरिएको छ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।