अन्जिता दर्जीकाे उपचार्थ आर्थिक सहयाेग

म्याग्दी जिल्ला मंगला गा.पा. वडा नं. २ खात्रुङखोला, हिदीकी अन्जिता दर्जीको हातमा राखिएको स्टिल निकाल्न ओम कुमारी शान्ति कोष गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु ५०००।– अक्षेररुपीः पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।