हाइड्रोसिल राेगकाे उपचार गर्न हिम्लाललाइ आर्थिक सहयाेग

म्याग्दी जिल्ला बेनपा–५, पुलाचौरका हिम्लाल सार्की लामो समय हाइड्रोसिल बाट ग्रसित निजको उपचार्थ ओम कुमारी शान्ति कोष गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु १५,०००।– अक्षेररुपीः पन्ध्र हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । यहाँको शिघ्र स्वास्थ्यलाको कामना गर्दछौं ।