मृगौला रोगी महेन्द्र गर्बुजालाई सहयोग

म्याग्दी जिल्ला मराङ गा.वि.स. वार्ड नं. ५ बस्ने वर्ष ३५का े मृगौला रोगी महेन्द्र गर्बजु ालाई यस संस्थाको पहलमा विभिन्न संघ÷संस्थाहरु संग समन्वय गरि ५१ हजार ६१६ रुपैयाँ आर्थिक संकलन गरि उपचारमा सहयोग गरिएको छ । यस अभियानमा सरिक हुनुहुने महानुभावहरुलाई कोषको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौं ।